२० आश्विन २०८१ आइतबार
image/svg+xml

घरमै बसिरहेका सुनुवारलाई गैँडाले हानेर मार्‍यो

माडी नगरपालिका–३ रुपजीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार स्थानीय ४९ वर्षीय टङ्कबहादुर सुनुवारलाई आफ्नै घरमा बसिरहेको अवस्थामा गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्