‘मानवविहीन मध्यपहाड’ विज्ञले पहिल्यै भन्थे, एमालेले बल्ल देख्यो
एमालेको निष्कर्ष छ– धेरै जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक छ। कतिपय गाउँबस्ती रित्तिँदै गएका छन् । विद्यार्थी अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा छन् । खेतीयोग्य जमिन बाँझिँदै छ । गाउँमा श्रमका लागि युवाको अभाव छ ।