२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेप्से स्वाट्टै घट्यो

लगानीकर्ताले नाफा सुरक्षित गर्न थाल्दा सेयर बजार मापक नेप्से मंगलबार उच्च बिन्दुले घटेको छ । नेप्से निकै घटेको समयमा खरिद गरेका लगानीकर्ताले सेयर बिक्री गरेर नाफा भएको पैसा बुकिङ गर्न थाल्दा सेयर बजार ओरालो लागेको हो ।

नेप्से पाँच महिनायताकै उच्च

सेयर बजारमापक नेप्से पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि कात्तिक २९ गते नेप्से परिसूचक १७०६.२८ विन्दुमा पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लागेको नेप्से फागुन ३ गते सबैभन्दा तल १२७४.९७ विन्दुमा आइपुगेको थियो । त्यसपछि निरन्तर उकालो लागेको सेयर मंगलबार नेप्से ३३.६० विन्दुले बढेर बढेर १७०९.८२ अंकमा पुगेको छ ।

नेप्से १२९६ मा ओर्लियो

सेयर बजार सूचक १३०० भन्दा तल ओर्लिएको छ। बैंकले सेयर धितोमा ऋण दिन छाड्नु, अफ सिजन सुरु हुनु, सेयर किन्दाभन्दा बैंकमा रकम जम्मा गर्दा बढी प्रतिफल पाउने अवस्था आउनुलाई सेयर बजार निरन्तर ओरालो लाग्नुको मुख्य कारण मानिएको छ।

नेप्सेमा नाटकीय उतारचढाव

नेपाली सेयर बजारको तथ्यांकीय मापक नेप्सेमा नाटकिय रुपमा उतारचढाव आएको छ। साताको दोस्रो दिन कारोबार भएको करिब २ घण्टामै ६५ अंकले घटेको सेयर बजार बन्द हुने समयमा नाटकिय रुपमा ४० अंकले बढेर १५१०.१६ विन्दुमा बन्द भयो।

नेप्से ६५ अंकले घट्यो

नेपाली सेयर बजारको तथ्यांकीय मापक नेप्से साताको पहिलो दिन ६५ बिन्दुले ओरालो लागेको छ। सेयर परिसूचकमा उच्च गिरावट आउँदा विभिन्न पब्लिक लिमिटेड कम्पनीका सेयर होल्डरहरुले करोडौं रुपैयाँ गुमाएका छन्।

नेप्से परिसूचक ४१ बिन्दुले घट्यो

सेयर बजार मापक नेप्से परिसूचक बिहीबार ४०.८२ बिन्दुले ओर्लिएको छ। बुधबार १६९८.९० बिन्दुमा रहेको नेप्से परिसूचक १६५८.०८ मा झरेको छ। उक्त दिन १ सय ३५ कम्पनीको १६ लाख २० हजार ७ सय ८७ कित्ता सेयर किनबेच भए। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार एक अर्ब ५० करोड ६४ लाख  रुपैयाँको सेयर किनबेच भएको छ।

नेप्से परिसूचक ४० अंकले ओरालो

धितोपत्र बजारमा नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ३२ अङ्कले ओरालो लागेर एक हजार ६५८ बिन्दुमा झरेको छ ।

नेप्से २३ अङ्कले घट्यो

काठमाडौँ- केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि पहिलो दिनको तुलनामा २२.६८ अङ्कले घटेको छ।

कारोबार सहज गरिदिन राष्ट्र बैंकलाई नेप्सेको आग्रह

काठमाडौँ- प्रभु बैंकको सेयर कारोबारमा अप्ठ्यारो परेको भन्दै नेपाल स्टक एक्सचेन्जले नेपाल राष्ट्र बैंकलाई सहज तुल्याउन आग्रह गरेको छ।

साताको नेप्से: चार अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ- धितोपत्र बजारमा यस साता कुल १५८ कम्पनीको रु चार अर्ब ४५ करोड तीन लाख २८ हजार मूल्य बराबरको ५२ लाख ९२ हजार १६० कित्ता सेयर कारोबार भएको छ।

तीन सातामा १८७ अंकले ओर्लियो नेप्से

साउनको दोस्रो सातादेखि घट्न सुरु गरेको सेयर बजार मापक नेप्से सोमबार पनि उच्च बिन्दुले घटेको छ। नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से तीन सातायता निरन्तर ओर्लिरहेको छ। नेपाल धितोपत्र बोर्डले कालोधन अनुसन्धान गर्ने समिति गठन गरेको समाचार सार्वजनिक भएपछि ओरालो लागेको सेयर बजार समिति बिघटन गरेको दिन उकालो लगे पनि त्यसपछि निरन्तर घटेको छ।

नेप्सेसँगै कारोबार पनि घट्यो

सेयर बजार मापक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। साताभर उतारचढावमा रहेको सेयर बजार बिहीबार करिब ५ बिन्दुले घटेको छ। यस दिन कारोबार रकममा पनि उच्च गिरावट आएको छ।

दुई दिनमा १०४ अंकले बढ्यो नेप्से

सेयर बजार मापक नेप्से दुई दिनमा १ सय ४ बिन्दुले बढेको छ। मंगलबार ८४.५१ बिन्दुले बढेको नेप्से बुधबार १९.१५ बिन्दुले माथि उक्लियो। अघिल्ला दुई दिनमा एक दिन स्वाट्टै ओर्लेर र अर्को दिन ह्वात्तै बढेर बजारले रेकर्ड बनाएको थियो। तर, बुधबार भने सेयर बजारमा धेरै उतार चढाव आएन।

नेप्सेको उतारचढावले हतोत्साही नबनौंः अध्यक्ष कार्की

काठमाडौं– नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सेयर बजारमा देखिएको उतारचढाव चाँडै अन्त्य हुने दाबी गरेका छन्। लगानीकर्ता अहिले हतोत्साहित हुनुपर्ने र आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए। पछिल्लो राजनीतिक परिवर्तनको कारणले पनि यस्तो समस्या आएको भन्ने हल्ला चले पनि त्यसमा कुनै सत्यता नभएको उनले दाबी गरे।

नेप्सेकाे उतार–चढाव सरकार परिवर्तनसँग सम्बन्धित छैनः अर्थमन्त्री महरा

काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी पूर्व सरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिइने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्