वीरमा क्यान्सरको उपचार गर्ने ‘टोमोथेरापी’ सेवा सुरु
राष्ट्रिय चिकित्सा प्रतिष्ठान वीर अस्पतालमा ‘टोमोथेरापी’ सेवा सुरु भएको छ। पाँच दिनदेखि वीर अस्पतालकै क्यान्सरका सातजनालाई थेरापी दिन सुरु भएको अस्पताल स्रोतले जनाएको छ।