सरकारी कागजात किर्ते आरोपमा पक्राउ परेका ढकाल धरौटीमा रिहा
सरकारी कागजात किर्ते गरेको आरोपमा झन्डै एक महिनाअघि पक्राउ परेका त्रियुगा नगरपालिकाका नायब सुब्बा गुरुप्रसाद ढकाल रिहा भएका छन्।