३ आश्विन २०८१ बिहीबार
image/svg+xml

पाठ्यपुस्तकमा सधैं खेलाँची

शिक्षामन्त्री धनीराम पौडेलले आगामी शैक्षिकसत्रमा शिक्षकको हातमा डिजिटल पाठ्यक्रम र विद्यार्थीको झोलामा रंगीन पाठ्यपुस्तक समयमै पु¥याउने दाबी गरेका छन् । सरकारले आगामी शैक्षिकसत्र– ०७४ का लागि आवश्यक पाठ्यपुस्तक छाप्न निजी र सरकारी छापाखानाको जिम्मेवारी तोक्न नसकेको अवस्थामा मन्त्री पौडेलले १९ बुँदे कार्ययोजना सार्वजनिक गरी यस्तो दाबी गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्