१० मंसिर २०८१ सोमबार
image/svg+xml

वरीयतामा नेपालको पाँच स्थान सुधार

एएफसी सोलिडारिटी कप विजेता नेपालले फिफा विश्व वरीयतामा पाँच स्थान सुधार गरेको छ। फुटबलको सर्वोच्व निकाय फिफाले बिहीबार सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल १ सय ८१औं स्थानमा उक्लिएको छ। कात्तिक ३० मा मलेसियामा सम्पन्न सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउलाई १–० ले हराउँदै उपाधि जितेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्