२९ वैशाख २०८१ शनिबार
image/svg+xml

दोस्रो पटक विवाह गर्दै अरबाज खान

भारतीय सञ्चारमाध्यमका अनुसार ५६ वर्षीय अभिनेता अरबाजले प्रेमिका शुरा खानसँग विवाह गर्दै छन्। उनीहरुको विवाह २४ डिसेम्बरमा हुँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्