२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

समयको खेल

कलिलो उमेरमा बिहे भयो। मेरो लोग्ने ‘एरिक’ घर नजिकैको फुड कम्पनीमा काम गर्छ। मलाई पनि एरिकसँगै काम गर्न मन छ। तर,ऊ मान्दैन। बिहान सबेरै छ बजे नै जान्छ। साँझ अबेला फर्किन्छ। कति कमाउँछ? कति खर्च गर्छ? कति बचत गरेको छ? केही भन्न चाँहदैन। अत्यन्त संकुचित र कपटी स्वभाव छ उसको।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्