दाङमा वार्षिक छ सय नौ टन माछा उत्पादन
दाङमा वार्षिक छ सय नौ टन माछा उत्पादन हुने गरेको छ। केही वर्ष अघिसम्म माछाको लागि पनि बाह्य जिल्लाको भर पर्नुपर्ने अवस्था थियो।