११ मंसिर २०८१ मंगलबार
image/svg+xml

किशोरकिशोरीले पढ्नै पर्ने उपन्यास चरीमाई

उपन्यासकार अन्जना पौडेलकाे चरीमाई नेपाली समाजको यथार्थ चित्र बोकेको उपन्यास हो। यो हामी सबै पाठकले पढ्नै पर्ने कृति हो। उपन्यासले समाजको सटिक विश्लेषण गरी परिवार ,समाज र राज्यलाई समेत जिम्मेवार बन्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्