ताप्लेजुङमा चासोक तङ्नाम पर्वमा फुटबलसहित धाननाच र पालाम प्रतियोगिता हुने
चासोक तङ्नाम पर्वका अवसरमा सदरमुकाम फुङलिङमा प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप, लिम्बु समुदायमा आधारित च्याब्रुङ तथा धान नाच, छेलो, धनुषकाँड, हाक्पारे, ख्याली प्रतियोगिता हुने भएको छ।