१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रदेश निजामति ऐन संसोधन, करारका कर्मचारीलाई पनि समाजिक सुरक्षा

प्रदेश निजामति ऐन २०७९ पहिलो संसोधन ऐन २०८० प्रदेशसभाले सर्वसम्मतले पारित गरेको छ। सोमबारको प्रदेशसभा बैठकले सर्वसम्मतले संसोधन ऐन पारित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्