२० आश्विन २०८१ आइतबार
image/svg+xml

पाथीभरा गोल्डकप साउन ३० बाट

लाखेजात्राको अवसरमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा खेलाइने पाथीभरा गोल्डकपको चौथो संस्करण यही साउन ३० गतेबाट सञ्चालन हुने भएको छ।

नागरिककर्मीलाई नगर विकास पत्रकारिता पुरस्कार

फुङ्लिङ नगरपालिकाले हरेक वर्ष प्रदान गर्दै आएको नगर विकास पत्रकारिता पुरस्कार यस वर्ष नागरिककर्मी खगेन्द्र अधिकारीलाई प्रदान गरिएको छ।

फुङ्लिङ नगरपालिका क्षेत्रमै भेटियो चरीबाघ

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवा बुङ्कुलुङको भोटेगाउँ क्षेत्रमा चरी बाघ(लेपर्ड क्याट) फेला परेको छ।

मेयर प्याकुरेलमाथि पार्टीले गरेको कारवाही फुकुवा

तत्कालीन एमालेबाट निर्वाचित ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका नगर प्रमुख छत्रपति प्याकुरेललाई पार्टी सदस्यता समेत नरहने गरी गरिएको कारवाही नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १ नं प्रदेश कमिटीले फुकुवा गरेको छ।

फुङ्लिङ बजारमा सवारी दुर्घटना

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा शनिवार बिहान ९ बजे  भएको सवारी दुर्घटनामा परी १ महिला सिकिस्त घाईते भएकी छन्। उनलाई उपचारका लागि जिल्ला अस्पतामा भर्ना गरिएको छ।

दसैँ छेक सरकारले वृद्धभत्ता वृद्धि गर्न सक्ने नेकपा नेता भट्टराईको संकेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले आउँदो दसैँ छेक पारेर मन्त्री परिषद् बैठकले वृद्धभत्ता वृद्धिको निर्णय लिन सक्ने संकेत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्