५ आश्विन २०८१ शनिबार
image/svg+xml

करिनाको सुन्दरता मन्त्र

करिना कपुर बलिउडका सुन्दर अभिनेत्रीमध्ये एक हुन् । एउटा अन्तर्वार्तामा उनले आफ्नो सुन्दरताका रहस्य खोलेकी छिन् । घरेलु सौन्दर्य उपाय अपनाएर आफ्नो छाला सफा र कपाल सिल्की बनाएको उनले बताएकी छिन् ।

शिवनगरको सुन्दरता

कालिकोट-शिवनगरको पूर्वबाट तिला नदि बगिरहेको छ। अनि उत्तरतिरबाट पनि कर्णालीले सुशेली हालीरहेको छ। शिवनगर कर्णाली र तिला नदिको दोभानमा अवस्थित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्