केरा खाने हैन ? बरफल्याङ आउनुस्
कुनै समय के खाऊँ के लाऊँ भन्ने पिरमा बाँच्ने इलामको रोङ– २ बरफल्याङका बासिन्दा अहिले केरा र सुपारी स्याहार्न व्यस्त देखिन्छन्।