संसाद नआएपछि अर्थ समितिको बैठक रोकियो
सरकारले विकास निर्माणका लागि गरिरहेको खर्च र बजेटले निर्धारण गरेभन्दा बाहिर गएर भएको निकासा बारे संसदीय अर्थ समितिमा आज छलफल गर्ने कार्यक्रम थियो। तर राज्यको खर्च अवस्था बारे छलफल गर्ने विषयबारे छलफल गर्न संसदीय समितिको बैठकमा सांसद सदस्हयहरु नै आएनन्।