२४ असार २०८१ सोमबार
image/svg+xml

पहिरो पीडितका लागि जग्गा खरिद

गाउँपालिकाका वाढी पहिरो पीडितका लागि जग्गा खरिद गरिएको छ। जिल्लाको मदाने गाउँपालिकाले वडा नम्बर ३ का वाढी पहिरो पीडीतका लागि घर बनाईदिने भन्दै जग्गा खरिद गरेको हो।

गुल्मीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२ मा गएराति लु१ज २१८१ नम्बरकाे जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो।

हराएकी महिला मृत फेला

पाचँदिनदेखि हराएकी गुल्मीबजार गाउँपालिका–३, कमलपोखरीकी ५० वर्षीय सावित्रा मगर मृत अवस्थामा फेला परेकी छिन्।

गुल्मीमा बाघको आक्रमणबाट महिला घाइते

गुल्मीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको धुर्कोट गाँउपालिका वडा नम्बर–४ जैसिथोक, भुवान गैराखर्ख निवासि ३१ बर्षीया तारादेवी पोखरेल घाइते भएको स्थानिय कृष्ण अधिकारीले जानकारी दिए।

सम्बन्ध बिच्छेद माग्नेमा पुरुष बढी

गुल्मीको कालीगण्डकी गाउँपालिका १ का युवराज कुवँरले २०७० मसिंर १९ गते परिवारको सहमतिमा लिला कुवँरसँग धुमधामका साथ मागी विवाह गरे।

गुल्मीदेखि राष्ट्रसंघसम्म

संयुक्त राष्ट्र संघको उच्च ओहदामा पुग्ने पहिलो नेपालीको परिचय बनाएका कुलचन्द्र गौतमको जीवनी ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ (गुल्मीबाट उदाएका विश्व नागरिक) सार्वजनिक भएको छ ।

गुल्मीमा ३० प्रतिशत मात्र रोपाई

असार महिना सकिनै लाग्दा गुल्मीमा करिब ३० प्रतिशत क्षेत्रमा मात्र धान रोपाई भएको छ। गत वर्ष भन्दा यस वर्ष समयमै पानी नपरेकाले धान रोपाई गत वर्षको भन्दा ढिलो भएको हो।

गुल्मीमा पहिलो पटक जहाज, साकार भयो गुल्मीका नागरिकको सपना

एक दशक अगाडि देखि गुल्मेलीहरूले देखेको जहाज चड्ने सपना पुरा भएको छ। निर्माण कार्य थालिएको विमानस्थलमा १२ वर्षपछि पहिलो पटक जहाज आएको हो।

गुल्मीको वाग्लामा बालिका मृत फेला

गुल्मीको धुर्कोट गाउपालिका ७ वाग्लामा एक बालिक मृत अबस्थामा फेला परेकी छ्न। अन्दाजी ११ वर्षीया बालिका सडेको अबस्थामा बुधबार स्थानीयले ढोडको पहिरोमा फेला पारेको पुर्कोट इलाका प्रहरी कार्यालयका सई अशोक श्रीवास्तबले बताए ।

गुल्मीका ४३ वडामा छैनन् सचिव

गुल्मीका स्थानीय तहका ४३ वडा सचिवविहीन अवस्थामा रहेका छन । जिल्लाभरका स्थानीय तहका ८५ वडा मध्ये ४२ वडामा सचिवहरू रहेका छन । २ नगरपालिका सहित १० गाउँपालिका रहेको गुल्मीमा ४३ वटा वडा सचिवविहीन अवस्थामा रहेका हुन ।

मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम विस्फोट

मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम बिष्फोट भएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको आमहड्तालको पूर्वसन्ध्यामा शुक्रबार राति बम बिष्फोट भएको हो।

गुल्मीमा महिला र बालबालिका हराउने क्रम बढ्यो

गुल्मीमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीमा पछिल्ला केही वर्षको तथ्यांक हेर्दा जिल्लामा महिला तथा बालबालिकाहरू हराउनेको संख्या वृद्धि भइरहेको पाइएको हो।

गुल्मीमा दोहोरी प्रतियोगिता

यहाँ आयोजना भइरहेको ‘तेस्रो गुल्मी महोत्सव’मा स्थानीय तह स्तरीय दोहोरी गीत प्रतियोगिता सुरु भएको छ।

तेस्रो गुल्मी महोत्सव सुरु

गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नारासहित गुल्मीको सदरमुकाम तम्घासमा शनिबारदेखि तेस्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन, व्यापार एवं औधोगिक मेला–२०७४ सुरु भएको छ । महोत्सवको शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेको भएपनि विशेष कारणले शनिबार उद्घाटन भएको हो।

गुल्मी महोत्सव आजदेखि

‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल उद्देश्यका साथ सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको तयारी पुरा भएको छ ।कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको तयारी पूरा भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्