२४ असार २०८१ सोमबार
image/svg+xml

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

लामो समयदेखि बन्द यहाँको ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन्।विगत १६ वर्षदेखि बन्द अवस्थामा रहेको पर्वतको मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित धौलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका हुन् ।

ढुङ्गाले च्याप्दा एक मजदुरको मृत्यु

रेसुङ्गा नगरपालिकामा ढुङ्गाले च्याप्दा एक मजदुरको ज्यान गएको छ। रेसुङ्गा नगरपालिका १२ छापमा मगंलवार दिउँसो ढुङ्गाले च्याप्दा स्थानीय ५२ बर्षीय गुनबहादुर कामीको ज्यान गएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्