२१ असार २०८१ शुक्रबार
image/svg+xml

‘मनमा बाघ’ नभएकाहरू संसदीय छानबिन समितिबाट डराउनु नै पर्दैन: थापा

नेपाल कांगेसका महामन्त्री गगनकुमार थापाले मनमा बाघ नभएकाहरू ‘संसदीय समिति गठन’बाट डराउनु नपर्ने बताएका छ।

संवैधानिक परिषद्को बैठक १८ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांगेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार बिहान भएको भेटवार्तामा संवैधानिक परिषद्को बैठक तय भएको छ।

अस्थायी आवास बनाउनका लागि ५० हजार एकै पटक दिन सरकारलाई काँग्रेसको सुझाव

सत्तारुढ प्रमुख घटक नेपाली काँगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ।

पहिले जिल्ला सभापतिलाई हराए, अब केन्द्रीय सदस्यलाई हराउँछुः चिरीबाबु

कांग्रेसले निवर्तमान मेयर चिरीबाबु महर्जनलाई नै अघि सारेको छ भने एमालले चिरीबाबुबाट करिब ३ सय २६ मतले पराजित हरिकृष्ण व्यञ्जनकारनै उम्मेदवार बनाएको छ।

न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्छ: नेता सिंह

नेपाली कांगेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्