अर्थमन्त्रीसमक्ष ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ प्रतिवेदन
बृहत् राष्ट्रिय बिमा संवाद कार्यक्रम ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ को प्रतिवेदन अर्थमन्त्री प्रकाशशरण महतसमक्ष पेस गरिएको छ।