४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

इलाममा स्कुले बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका १, बाघखोरमा सोमबार भएको स्कुल बस दुर्घटनामा १४ विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको इलाममा उपचार हुन नसकेपछि झापाको बि एन्ड सी अस्पताल लगिएको छ।

धादिङमा बस दुर्घटना हुँदा भारतीय नागरिकसहित दुई जनाको मृत्यु

धादिङको धुसास्थित दरौदी बजार नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु ह नेमा जनकपुर निवासी चालक कृष्ण लाल र भारतीय नागरिक रतन लाल रहेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्