१२ असार २०८१ बुधबार
image/svg+xml

आज देशभरका अधिकांश भू-भागमा आंशिक बदली, पानी र हिमपातको छैन सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

बिहानैदेखि तराईका जिल्लामा कुहिरो, यी प्रदेशमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका तीन प्रदेशमा हिमपात हुने सम्भावना रहेको बताएको छ।

आज पनि 'मिचौङ्ग' आँधीको प्रभाव, मधेश र कोशीमा हावाको गति बढ्ने

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको आन्ध्र प्रदेश आसपास रहेको मिचौङ्ग नामक समुद्री आँधीकाको आंशिक प्रभाव देखिएको छ।

विभिन्न भागमा वर्षा र हिमपात, देशभर तापक्रम घट्दै

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ।

आज उच्च पहाडी भू-भागमा मौसम बदली, यी प्रदेशमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

हिमाली भू–भागमा आज हल्का हिमपातको सम्भावना

महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताएको छ।

आज पहाडी भू–भागमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का हिमपात हुने

महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ।

नेपालमा पश्चिमी वायुको प्रभाव, पहाडी भू-भागमा मौसम बदली रहने

महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

आज उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। उक्त वायुका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण हाल देशमा अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यी चारवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

आज दिउँसो भने केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

पश्चिमी वायुको प्रभावले वर्षा

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्