१२ असार २०८१ बुधबार
image/svg+xml

कार्बन डाइअक्साईड मापन गर्न विद्यालयमा डिभाईस

वातावरण सम्बन्धि सचेतना फैलाउँदै पोखराको वायुमण्डलमा रहेको कार्बन डाइअक्साईडको मापन गर्न जापान सरकारको सहयोगमा विद्यालयस्तरमा अध्ययन सुरु भएको छ।

पश्चिमाञ्चल माविलाई छात्रा भलिवल प्रतियोगिताको उपाधि

पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३–२ सेट अन्तरले पराजित गर्दै गैहापाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी जितेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्