२५ असार २०८१ मंगलबार
image/svg+xml

भारतबाट बल्ल आइपुगे मुर्रा राँगा

धेरै दुध दिने उन्नत जातको भैंसी तयार गर्न नेपालमा भारतबाट मुर्रा राँगा ल्याइएका छन्। भैंसीमा कृत्रिम गर्भाधान गरी धेरै दुध दिने भैंसी तयार गर्न वीर्य उत्पादनका लागि मुर्रा राँगा ल्याइएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्