२० आश्विन २०८१ आइतबार
image/svg+xml

महिला टी–२० सिरिज :जापानविरुद्धको खेलमा नेपाल ब्याटिङ गर्दै

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ। नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ।यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ।नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्