पश्चिम सेती र सेती करिडोर प्रशारण लाइनबारे छलफल
सेती कोरिडोर प्रसारण लाइन पश्चिम सेती नदीका विभिन्न ठाउँमा उत्पादन हुनसक्ने करिब २ हजार मेगावाट बिजुली भारतको सिमानासम्म पुर्याउनसक्ने गरी निर्माण गर्ने योजना छ।