राष्ट्रलाई कमजोर पार्ने गतिविधिविरुद्ध लाग्नुपर्ने : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई कमजोर पार्ने गतिविधिविरुद्ध सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताएका छन्।