ग्लोबल बैंकका ग्राहकलाई दराज ११ः११ मा २० प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।