५ आश्विन २०८१ शनिबार
image/svg+xml

भरतपुरमा तीन लाख पर्यटक भित्र्याउने

चितवनको भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४मा तीन लाख पर्यटक भित्र्याउने गरी तयारी थालेको छ। पुस १५ गते भव्य उद्घाटन गर्ने गरी मूल आयोजक समिति र २९ वटा उपसमिति बनाएर कामलाई तीव्र पारिएको महानगरले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्