२० आश्विन २०८१ आइतबार
image/svg+xml

दर्शकलाई ‘कोहलपुर एक्सप्रेस’ चढाउँदै केकी

सात वर्ष अघि फिल्म ‘स्वर’बाट फिल्मी अभिनयमा डेब्यु गरेकी अभिनेत्री केकी अधिकारीले झण्डै दर्जन फिल्ममा अभिनय गरेपछि भूमिका परिवर्तन गरेकी छिन् । अभिनयमार्फत् दर्शकको मन जित्दै आएकी केकीले सोमबारबाट निर्माताको रुपमा पनि दर्शकमाझ आउने घोषणा गरेकी छिन् ।

कोहलपुरमा १० वर्षीया बालिका बलात्कृत

कोहलपुरस्थित किरणनालामा १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय ३५ वर्षीय बाबु शाही बालिकालाई बलात्कार गरी फरार छन् ।

कोहलपुरमा १५ शैयाकाे नयाँ अस्पताल

कोहलपुरमा जय बागेश्वरी पोलिक्लिनिक एण्ड डाईग्नोसिष्ट सेन्टर अस्पताल स्थापना भएको छ। गरिब र ग्रामिण क्षेत्रका विरामीलाई लक्षित गर्दै पोलिक्लिनिक संचालनमा आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्