१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आईसीसी विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध भारतले २२९ रन बनायो

विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डविरुद्ध २२९ रन बनाएको छ।भारतको लखनउस्थित एकना स्पोर्ट्स सिटीमा आज दिउँसो २ः १५ बजे सुरु भएको यो खेलमा इङ्ल्यान्डले टस जितेर भारतलाई पहिला व्याटिङ गर्न लगाएपछि भारतले निर्धारीत ५० ओरभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्