११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता गरेका छन्। उनीहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ।

ट्रम्प र किम शिखर वार्ताका लागि सिङ्गापुरमा

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर आइपुगेका छन्।

किमलाई भेट्न ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जाने

अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जने ह्वाइट हाउसले जनाएको छ। क्यानाडामा हुन गइरहेको जि ७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लागेका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जान लागेका हुन्।

परराष्ट्रमन्त्री डा. महत सिङ्गापुर प्रस्थान

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिङ्गापुरस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावासद्वारा बिहीबार सिङ्गापुरमा आयोजना गर्ने नेपाली पर्यटन, व्यापार तथा लगानी सम्बन्धी सम्मेलनमा सहभागिताका लागि बुधबार त्यसतर्फ प्रस्थान गरे ।

सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन्। सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ शुक्रबार दिउँसो सिङ्गापुर प्रस्थान गरेका उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्