बज्जिका साहित्य समाज गठन
सर्लाहीमा बज्जिका साहित्य समाज गठन गरिएको छ।असी प्रतिशतभन्दा बढीले बोल्ने गरेको स्थानीय मातृभाषाको रुपमा रहेको बज्जिका भाषाको साहित्यको विकासको लागि सर्लाही सदरमुकाम मलङवामा भएको भेलाले समाजको तदर्थ समिति गठन गरेको हो।