दलीय व्यवस्थामा निर्दलीय प्रावधान संशोधन गर्नुपर्छ : डा कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बहुदलीय व्यवस्थामा संविधानमा रहेको निर्दलीय प्रावधान संशोधन गर्नुपर्ने बताएका छन्।