राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमै विकले गरे महिलाको हत्या
गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर रुकुम कारागारबाट कैदमुक्त भएका रुकुम पश्चिम सानी भेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले महिलाको हत्या गरेका हुन्।