वीरका अस्थायी कर्मचारी हटाइयो
स्वास्थ्य विज्ञान प्रतिष्ठान वीर अस्पतालमा कोभिड १९ मा भर्ना गरेका कर्मचारी हटेपछि वीर अस्पतालका केही सेवा प्रभावित हुने देखिएको अस्पतालले जनाएको छ।