पोखराको तोरीपानीबाटै पुनः थालियो पाराग्लाइडिङ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै तोरीपानीबाट बन्द गरिएको पाराग्लाडिङ उडान नौ महिनापछि पुनः पोखरा–१८ तोरीपानीमै फर्किएको हो ।