१९ असार २०८१ बुधबार
image/svg+xml

विश्वकप : क्रिकेट भारतविरुद्ध अफगानिस्तानले २७२ रन बनायो

भारतको अरुण जेट्ली स्टेडियम दिल्लीमा भइरहेको यो खेलमा अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २७२ रन बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्