१९ असार २०८१ बुधबार
image/svg+xml

इजरायलमा घाइते भएका प्रविण ६ महिनाको उपचार पछि नेपाल फर्कने

डाक्टरले प्रविणको स्वास्थ्य अवस्थाका बारेमा निमबहादुरलाई जानकारी दिँदै भने ‘प्रविणको उपचार ६ महिनासम्म यहीँ राखेर गर्नुपर्छ, अहिले तत्काल घर आउने अवस्था छैन।’

इजरायलको अस्पतालबाट प्रविण बुबालाई सोध्छन्: चाँडै घर आउन मन छ, कसरी आउने ?

कसरी घर फर्कने भनेर प्रविणले प्रश्न सोधिरहन्छन् तर बाबु निमबहादुर अनुत्तरित हुन्छन्। ‘सरकारले पहल गर्दैछ’ भनेर आश्वासन दिने बाबु निमबहादुरसंग अरु जवाफ हुँदैन।

इजरायलको अस्पतालबाट डाँगीले भने: अपरेसन सफल भयो, खबर घरसम्म पुर्याइदिनु

भिडियोमा डाँगीले आफ्नो अभिभावकको सम्पर्क नम्बर दिंदै र शल्यक्रिया सफल भएको र उक्त कुरा परिवारसम्म पुर्याइदिन आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्