२३ भाद्र २०८१ आइतबार
image/svg+xml

करोडौंको गाडी कवाडीमा परिणत

जिल्ला शिक्षा कार्यालय बारामा रहेका बिभिन्न कम्पनीका तीनवटा गाडीहरुलाई समयमै मर्मत वा बिक्री गर्न नसक्दा ती गाडीहरु खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेका छन्। शिक्षा मन्त्रालयबाट बाराका शिक्षा अधिकारीलगाएतका कर्मचारीको प्रयोजनका लागि उक्त गाडीहरु प्राप्त भएको शिक्षा कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्