३ असार २०८१ सोमबार
image/svg+xml

विश्वकप क्रिकेट :भारतविरुद्ध अष्ट्रेलियाले १९९ रन बनायो

विश्वकप क्रिकेटमा भारतविरुद्ध अष्ट्रेलियाले १९९ रन बनाएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ दशमलब ३ ओभरमा १९९ रन बनाउँदा सबै विकेट गुमाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्