विपन्न समुदायमा सामाजिक रुपान्तरणको आवश्यकता छ: अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रूपान्तरण गर्नुपर्ने खाँचो औल्याएका छन्।