१० मंसिर २०८१ सोमबार
image/svg+xml

कोरियाका संयुक्त चियर लिडर्स

जकार्ता र पालेम्बाङमा शनिबार सुरु हुने १८औं एसियाली खेलकुदमा सहभागिता जनाउने संयुक्त कोरियाली टोलीका लागि उत्तर र दक्षिण दुवै कोरियाको संयुक्त चियर लिडर्स समूह बनाइएको छ।

एसियाली खेलकुदमा ७८ वर्षका खेलाडी

इन्डोनेसियाका सबभन्दा धनी अर्बपति व्यापारी ७८ वर्षे माइकल बाम्बाङ हार्टोनोले जकार्ता र पालेम्बाङमा हुने १८औं एसियाली खेलकुदमा सबभन्दा बढि उमेरको खेलाडीका रुपमा सहभागिता जनाउने भएका छन्।

सुटिङ टोली बुधबार जाने

इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदअन्तर्गत सुटिङमा सहभागी हुने ६ सदस्यीय नेपाली टोली बुधबार पालेम्वाङ जाने भएको छ।

नेपाल बलियो प्रतिद्वन्दी जापानको सामना गर्दै

इन्डोनेसियामा जारी एसियाली खेलकुदको पुरुष फुटबलमा नेपाली यु–२३ टोलीले मंगलबार (आज) एसियाली पावर हाउस जापानको यु–२३ टोलीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।

सम्पूर्ण तयारी पूरा भएको दाबी

एसियाली खेलकुद सुरु हुन एक साता मात्र बाँकी रहँदा इन्डोनेसियाले आतंकवाद, सडक अपराध र जकार्ताको ट्राफिक जामको चिन्ताबाट माथि उठ्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

प्याराग्लाइडिङ टोली इन्डोनेसिया प्रस्थान

इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागिता जनाउन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार  प्रस्थान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्