१९औं एसियाली खेलकुद: तेक्वान्दोमा पनि खराब प्रदर्शन
कम्बोडियालाई हराउँदै सुखद सुरुआत गरेकी नेपालकी तेक्वान्दो खेलाडी अञ्जली तामाङको चुनौती पनि जारी १९औं एसियाली खेलकुदमा अन्तिम १६ को चरणमा नै सीमित बनेको छ ।