५ आश्विन २०८१ शनिबार
image/svg+xml

नुन र पेट्रोलियम खानी अध्ययन गर्न सरकारी टाेली मुस्ताङमा

मुस्ताङ—पेट्रोलियम पदार्थ र नुनखानीको अध्ययन गर्न सरकारी टोली मुस्ताङ पुगेको छ। उद्योगमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, घरेलु तथा साना उद्योग र प्राविधिकसहित २२ जनाको टोली सोमबार मुस्ताङ आइपुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्