६ आश्विन २०८१ आइतबार
image/svg+xml

संसद्मा दर्ता भएको विद्युत् विधेयकमा के छ ?

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘विद्युत् विधेयक, २०८०’ संसद्मा दर्ता गरेको छ। मन्त्रालयले उक्त विधेयक भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गराएको हो। तीन वर्षअघि पनि संसद्मा विद्युत् विधेयक दर्ता भएकामा गत वर्ष भदौ ३१ मा राष्ट्रियसभाबाट फिर्ता भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्