ब्राजिल क्वाटरफाइनलमा प्रवेश
डेनमार्कलाई पराजित गर्दै आयोजक ब्राजिल रियो ओलम्पिक २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा ब्राजिले डेनमार्कलाई ४–० गोल अन्तरले पराजित गरेको हो।
डेनमार्कलाई पराजित गर्दै आयोजक ब्राजिल रियो ओलम्पिक २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा ब्राजिले डेनमार्कलाई ४–० गोल अन्तरले पराजित गरेको हो।
इराकसँग गोलरहित बराबरीमा रोकिएपछि आयोजक ब्राजिल फेरि एकपटक लज्जाजनक रूपमा ओलम्पिक फुटबलको पहिलो चरणबाटै बाहिरिने खतरा बढेको छ। बार्सिलोनाका सुपरस्टार नेइमारको टोलीले रियो २०१६ को पुरुष फुटबलअन्तर्गत आइतबार (नेपाली समयअनुसार सोमबार बिहान) इराकसँग बराबरी नतिजा निकालेको थियो।
ब्राजिल र सुपर स्टार नेइमारलाई गिज्याइएको बिहीबार खेलमा ब्राजिलले ओलम्पिकमा पुरुष फुटबलमा दस खेलाडीमा समेटिएको दक्षिण अफ्रिकासँग गोलरहित बराबरी खेलेको छ।
रियो दि जेनेरियो— रियो ओलम्पिक —२०१६ को औपचारिक उद्घाटन समारोहभन्दा एक दिनअघिबाट सुरु भएको पुरुष फुटबलको पहिलो खेलमा आयोजक ब्राजिल दक्षिण अफ्रिकासँग बराबरीमा रोकींदा अर्जेन्टिना भने पोर्चुगलसँग पराजित भएको छ।
रियो दि जेनेरीयो– ब्राजिललको एक अदालले ह्वाट्स एपलाई आफूहरुले एक अपराधिक घटनाको अनुसन्धानका लागि माग गरेको जानकारी नदिएको भन्दै उक्त एपलाई केही क्षण प्रतिबन्ध लगाएको छ।
ब्राजिल सरकारले आगामि महिना हुने रियो ओलम्पिक खेलकालागि तयार पारेको सुरक्षा नीतिको समिक्षा गर्ने बताएको छ। फ्रान्सको निस सहरमा शुक्रबार ८४ जनाको ज्यान जाने गरी भएको लरी आक्रमणपपछि ब्रजिल सरकारले आफ्नो सुरक्षा नीतिको समिक्षा गर्नै बताएको हो।
इभियान– विश्व विजेता जर्मनी बिहीबार युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा आयोजक फ्रान्सको सामना गर्ने तयारीमा रहँदा त्यहाँ ब्राजिलको चर्चा सुरु भएको छ।
रियो दि जेनेरियो– ब्राजिलियन फुटबल एसोसिएसनले आसन्न रियो ओलम्पिकका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको छ। घोषित टोलीमा कप्तान भने छनोट गरिएको छैन।
साओ पाउलो- कोरिन्थिएन्सका प्रशिक्षक टिटेलाई बुधबार ब्राजिली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्लबले जनाएको छ। कोपा अमेरिकामा कमजोर प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएपछि ब्राजिलले डुंगालाई बर्खास्त गरेर टिटेलाई प्रशिक्षणको जिम्मेवारी दिएको हो।