‘सद्भाव र सहिष्णुता खलबल्याउने प्रायोजित प्रयास’
नेपाली सेनाले मुलुकभित्र उत्पन्न प्रायोजित चुनौतीसामु चुप लागेर नबस्ने संकेत गरेको छ। प्रधानसेनापति प्रभुराम शर्माले मुलुकमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खलबल्याउन भएका प्रयासप्रति लक्षित गर्दै यस्तो संकेत गरेका हुन्।