बागमती प्रदेश सभा बैठकमा पूर्वसांसद डा. कार्कीको शोक प्रस्ताव पारित
बागमती प्रदेश सभाको बैठकले पूर्वसांसद डा. राजाराम कार्कीको शोक प्रस्ताव पारित गरेको छ।
बागमती प्रदेश सभाको बैठकले पूर्वसांसद डा. राजाराम कार्कीको शोक प्रस्ताव पारित गरेको छ।
लामो समय देखि क्यान्सर रोगबाट पीडित रहेका कार्कीको बुधबार साँझ ५ बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।